काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी अधिकारीमा कोरोना संक्रमणको पुष्टि भएपछि त्यहाँ रहेका प्रहरी इकाईहरुलाई सिल गरिएको छ । कालिमाटी वृत्तका दुई प्रहरी अधिकारीलाई कोरोना संक्रमणेका पुष्टि भएको थियो । त्यसपछि त्यहाँ रहेका प्रहरीका महिला सेल, ट्राफिक प्रहरी प्रभाग लगायत ६ वटा इकाईलाई सिल गरिएको हो । सोही वृत्त मातहतको कल)कीर स्वीचाटार प्रभागलाई…