८ पुस २०८२, मंगलबार | December 23, 2025

प्रदेश १ मा ६६ जनालाई कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा ६६ जनालाई कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । प्रदेशमा बुधबार थप ७ जनामा कोभिड—१९ पुष्टि भएको हो । प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटामा १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि भएको हो । २६ जना कोभिड—१९ पुष्टि भएका संक्रमितहरु…