८ पुस २०८२, मंगलबार | December 23, 2025

कोरोना संक्रमण पुष्टी भएपछि क्रिमसन अस्पताल सिल

बुटवल । अस्पतालको आईसियु कक्षमा भर्ना गरिएको बिरामीलाई कोरोना संक्रमण पुष्टी भएपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा सिल गरिएको छ । अस्पतालको आइसियूमा उपचार गरिरहेका बिरामीको पिसिआर परिक्षणमा पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको हो । उपचारको क्रममा गुल्मीको मदाने गाउँपालिका वडा नं.२ का ४१ बर्षका एक पुरुषमा कोरोना संक्रमण भेटिएको र उनको अस्पतालको संघन कक्षमामा…