काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज नरवणेले अरु कसैको आदेशमा नेपालले भारतलाई सीमा अतिक्रमण गरेको दोषल लगाएको आरोप लगाएका छन् । भारतीय सेना प्रमुख नरवणेले चीनलाई संकेत गर्दै नेपाललाई आरोप लगाएका हुन् । नेपालको भूमि अतिक्रमण गरी लिपुलेकमा सडक बनाएको नेपालमा चर्को आलोचना भइरहेका बेला भारतीय सेना प्रमुख स्वयं अघि सरेर भारतीय कदमको प्रतिरक्षा…