काठमाडौ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ८७ हजार २ सय ५० पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४२ लाख ५३ हजार ८ सय २ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १५ लाख २७ हजार २ जना उपचारपछि घर फर्किएका छन्…