२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना परीक्षणका नाममा व्यापार संचालन; मुख्यमन्त्री पोखरेल भन्छन्, –रकम लिन मिल्दैन

बुटवल । प्रदेश ५ सरकारका मुख्यमन्त्रीले कोभिड १९ परीणक्ष गरे बापतको रकम असुल गर्ने कार्यलाई गैरकानुनी भनेपनि मुख्यमन्त्री पोखरेलकै दाङ जिल्लामा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले हालसम्म गरेको पीसीआर परीक्षणको प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँका दरले रकम असुल्न स्थानीय तहलाई ताकेता गरिरहेको छ । मुख्यमन्त्रीको निर्देशनात्मक स्टाटसलाई अवज्ञा गर्दै प्रतिष्ठानले सबै स्थानीय तहलाई स्वाब…