काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा तिब्र अन्तरविरोध बढ्दै पार्टी फुटको अवस्थासम्म पुगेको समयमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गरेका छन् । उपनेता नेम्वाङ देउवालाई भेट गर्न देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । प्रधानमन्त्रीको सन्देश बोकेर विपक्षी दलका नेतासँग गरिएको भेटलाई अर्थपूर्ण मानिएको छ ।…