काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षका बिच सहमति जुट्न नसकेपछि २२ गते सम्मकम लागि स्थायी कमिटी बैठक स्थगित भएको छ । दुई अध्यक्षले सहमति गरेर आज बैठक बस्ने भनिएपनि अध्यक्ष द्वयको दुई दिनको छलफलले निकास दिन नसकेपछि बैठक स्थगित भएको बताईएको छ । नेकपाभित्र सहमति जुट्न नसकेको नेताहरुले बताइरहेको बेला शनिबारका लागि…