२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

गण्डकी प्रदेशमा थपिए ३२ संक्रमित, प्रदेशमा संक्रमितको संख्या ८३८

कास्की । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाए अनुसार प्रदेशका विभिन्न तीन जिल्लाका ३२ जनामा कोरोना पोजेटिभ देखिएको हो । आज थपिए संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितिको संख्या ८३८ पुगेको छ । निर्देशनालयका निर्देशक डा. विनोद बिन्दु शर्माका अनुसार बागलुङका ८ जना, स्याङ्जाका…