२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

नेकपा स्थायी कमिटी बैठक : सरकारको राम्रो कामको प्रचार नगरेकोमा प्रधानमन्त्रीको गुनासो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको बुधबारबाट सुरु भएको स्थायी कमिटी बैठक १२ गतेसम्म स्थगित भएको छ । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । दुई अध्यक्षको सम्बोधन पछि १२ गतेसम्म बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको कामको…