एजेन्सी । संसारभर झण्डै ७७ हजार मानिसको ज्यान लिएको कोरोना भाइरसबाट झण्डै १४ लाख मानिस संक्रमित भएका छन् । कोरोना भाइरसबाट संसार नै डराएको अवस्थामा फेरि कोरोना भाइरसले चीनबाटै नयाँ रुपमा हमला सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ कोरोना भाइरसको संक्रमण पनि हुबेई प्रान्तबाटै आएको छ । संक्रमितलाई नयाँ कोरोना लागेको थाहै नहुने…