बुटवल । सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । रातीको समयमा सिमा पारीबाट नेपाल आएका नागरिकहरु क्वारेन्टाइन लुकिछिपी बस्तीहरुमा प्रवेश गर्ने, क्वारेन्टाइनबाट समेत घर सुत्न जाने जस्ता कार्यहरु हुन थालेपछि रातीको समयलाई हिड्डुल गर्न सरकारले रोक लगाएको हो । बन्दाबन्दीको समयमा नागरिकको सुरक्षालाई लक्षित गरी अत्यावश्यक सेवाबाहेक…