नेपालगन्ज । प्रदेश नम्बर ५ मा आईसोलेसनमा मृत्यु हुनेको संख्या २ जना पुगेको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको आईसोलेशन वार्डमा उपचारको लागि भर्ना भएका एकजनाको आज मृत्यु भएपछि आइसोलेसनमा मृत्यु हुनेको संख्या २ पुगेको हो । बर्दिया गुलरियाबाट उपचारका लागि मेडिकल कलेजमा भर्ना भएका ईसराईल बेहनाको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको…