१० श्रावण २०८३, आइतबार | July 26, 2026

कांग्रेस महामन्त्री कोइराला कोरोनामुक्त हुँदै अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएपछि शनिबार (आज) घर फर्किएका छन् । चाबहिलस्थित ओम अस्पतालमा उपचारत महामन्त्री कोइरालालाई अस्पतालले आज डिस्चार्ज गरको हो । मंगलबार राति एक्कासि शरीरको तापक्रम बढेपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइरालालाई अस्पतालमा भर्ना गरिएको थियो । उनको आईसीयूमा राखेर उपचार गरिएको थियो । अबको केही दिन…