६ पुस २०८२, आइतबार | December 22, 2025

आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी

काठमाडौ । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दैछ । लकडाउनबारे निर्णय लिन बैठक बस्न लागेको हो । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उच्च सतर्कता अपनाउनका लागि लकडाउनको समय लम्व्याउने तयारी सरकारको छ । सरकार जारी गरेको अन्तिमपटक थपेको लकडाउनको समयावधि भोलि (बुधबार) सकिँदैछ । मुलुकभित्र कोरोना सङ्क्रमितको संख्या बढिरहेको र…