२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

लसुनको पकेट क्षेत्र बन्दै रुकुम, मकै आलु भन्दा लसुनले समृद्द बन्दै रुकुमेली किसान

रुकुम । कुनै बेला मकै र आलु बाहेक अन्य कृषि उत्पादन नहुने जिल्लाकारुपमा रहेको रुकुम पछिल्लो समय इलममा लागेको छ । यो वर्ष मात्र रुकुम पश्चिम मुसीकोट नगरपालिका–१० का किसानले करिव १४० क्विन्टल लसुन उत्पादन गरेका छन् । वडाका झ्याङ, चौर, गलमपाटी, चुन लगायतका गाउँमा लसुनखेती गर्ने गरिएको छ । उत्पादित लसुन जिल्ला बाहिर निर्यात…