२० मंसिर २०८२, शनिबार | December 6, 2025

कोरोनाको संक्रमण नरोकिएपछि भारतमा ‘लक डाउन’

काठमाडौ । कोरोना भाइरसको संक्रमण बढ्ने क्रम नरोकिएपछि भारतले ‘लक डाउन’ गरेको छ । कोरोनाको संक्रमण देखिएका भारतका विभिन्न ७५ जिल्ला लक डाउन गरिएको छ । देशभरका मेट्रो सेवा मार्च ३१ सम्मका लागि बन्द गरिएको छ । उत्तराखण्डले मार्च ३१ सम्म सबै क्षेत्रमा लक डाउन गरेको छ । राजस्थान, पञ्जाबका राज्यमा पनि लक डाउन गरिएको…