२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

भरतपुर महानगरपालिकाका वडाहरु धमाधम सिल हुँदै, जिल्ला प्रशासन असन्तुष्ट

चितवन । चितवनको भरतपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि महानगरका केही वडा सिल गरिएका छन् । महानगरका वडा अध्यक्षहरुले आफ्नो वडामा आफुखुशी सिलको निर्णय गरेका हुन् । यो निर्णयप्रति जिल्ला प्रशासन कार्यालयले भने आपत्ति जनाएको छ । क्वारेन्टिनमा राखिएकाहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि वडाअध्यक्षहरुले धमाधम विज्ञप्ति जारी गरेर बन्द गराएका हुन् । केही वडा…