एजेन्सी । विश्व स्वास्थ्य संंगठन (WHO) ले एसियामा कोरोनाभाइरसको महामारीको अवस्था अझै नियन्त्रणमा नआएको भन्दै चेतावनी जारी गरेको छ । संगठनका क्षेत्रीय निर्देशक ताकेशी कासाईले एसियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोनाभाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिएका बिबिसीले जनाएको छ । अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उनले…