२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

कृषिमन्त्री भुषालको प्रतिवद्धता, – कृषिमा अब छुद्र राजनीतिकरण हुँदैन, काम गर्नेले मात्र अनुदान पाउँछ

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रधानमन्त्री कृषि आधुनिकीकरणमा अब ‘छुद्र राजनीतिकरण ’ नहुने प्रतिवद्धता जनाउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिदै उहाँले अब प्रधानमन्त्री कृषि आधुुनिकीकरणका कार्यक्रममा राजनीतिकरण नहुने प्रतिवद्धता जनाउनुभएको हो । विगतमा प्रधानमन्त्री कृषि आधुुनिकीकरणका कार्यक्रममा राजनीति गरिएको, अनावश्यक गुटकरण गरेर विगार्ने काम…