काठमाडौ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव कायम छ । देशको पश्चिमी तथा मध्य भू–भागमा सामान्यतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू–भागका केही स्थानहरूमा र पूर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित…