चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढ्दै गएको छ । २०७६ साउनदेखि हाल सम्म २२ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार पछिल्लो पटक गत मङ्गलबार पश्चिमी सेक्टरको टेम्पल टाईगर क्षेत्रमा एउटा गैँडाको हाडखोर मात्र भेटिएको थियो । यसअघि दुईवटा राष्ट्रिय वन क्षेत्रमा र…