४ पुस २०८२, शुक्रबार | December 19, 2025

लायन्स क्लव अफ बुटवल स्टार्समा शुसिल पाण्डे

बुटवल । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बुुटवल स्टार्सको आगामी बर्ष २०२०-२०२१ को लागि नयाँ नेतृत्व चयन हुनुभएको छ । क्लबको आगामी बर्षको लागि नयाँ अध्यक्षको रुपमा शुसिल पाण्डे चयन हुनुभएको हो । शनिबार सम्पन्न कार्यक्रमबाट २२ जना नया कार्यसमितिको प्रथम उपाध्यक्षमा एन्जिल मोम्मद्द मिया, द्धितिय उपाध्यक्षमा विजय कुमार वर्णवाल, तृतिय उपाध्यक्षमा रिन्कु लिगल,…