११ श्रावण २०८३, सोमबार | July 27, 2026

२४ घण्टामा ९ जना कोरोना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ जना व्यक्तिको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले ९ जनाको निधन भएको जानकारी दिए । जसमध्ये ३ जना महिला र ६ जना पुरुष रहेका छन । मोरङका ४३ वर्षीया, मकवानपुरका ५२ वर्षीया…