२ पुस २०८२, बुधबार | December 17, 2025

अन्तर्राष्ट्रिय नारी दिवस : अधिकार कार्यान्वयनमा जोड

बुटवल । पछिल्लो समय नारीका अधिकारहरु स्थापित हुँदै गएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । कुनै समय महिलाका अधिकारका निम्ती आन्दोलन गर्नुपर्ने भएपनि विस्तारै नारीहरुका अधिकारहरु स्थापित हुँदै गएको उनीहरुको जोड थियो । ११० औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिमा ज्योति मण्डली बुटवल ११ देविनगरको आयोजनामा भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले अधिकार स्थापित भइसकेको र…