बुटवल । रुपन्देहीमा जारी सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगितामा ४ टिम प्रतियोगिताबाट बाहिरीएको छ । दोस्रो दिनमा भएको खेलमा जिल्ला भलिबल संघ रोल्पा, बाके, नवलपुर र कास्की आआफनो समुहमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएका हुन । मणिमुकुन्द भलिबल क्लबको आयोजनामा शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा भएको मंगलबारको खेलमा जिल्ला भलिबल संघ पाल्पाले जिल्ला भलिबल…