२७ मंसिर २०८२, शनिबार | December 13, 2025

बुटवलले बनायो ‘पाँच वर्षे शैक्षिक योजना’

बुटवल । बुटवल उपमहानगरपालिकाले नगरको शैक्षिक विकासका लागि पञ्चवर्षे शैक्षिक योजना सार्वजनिक गरेको छ । नगरपालिकाका प्रमुख शिवराज सुवेदी र उपप्रमुख गुमादेवी आचार्यले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको शैक्षिक योजना सार्वजनिक गर्नुभएको हो । सोमबार शैक्षिक योजना सार्वजनिक गर्दै नगरप्रमुख सुवेदीले नगरको शैक्षिक विकास र शिक्षामा गुणस्तरीयता कायम गर्न तथा सीपमुलक, ब्यवसायिक र ब्यवहारीक…