बुटवल । देवदह नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार, एम्वुलेन्स चालक र प्रहरीको कोरोना बिमा गरिएको छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमणको अवस्थामा देवदह नगरपालिकाले नगरमा क्रियाशिल जनप्रतिनिधि, कर्मचारी, पत्रकार, एम्वुलेन्स चालक र प्रहरीको कोरोना विमा गरेको हो । देवदह नगरपालिकाले स्थानीय सम्पूर्ण जनप्रतिनिधि, देवदह क्षेत्रमा क्रियाशिल पत्रकार, नगरपालिकाका सम्पूर्ण कर्मचारी, देवदह प्रहरी चौकीका…