२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

भारतबाट आवतजावत रोक्न सीमामा सशस्त्र प्रहरी र जनतासँगसँगै

कैलाली । विश्वभर महामारीका रूपमा देखिएको कोरोनाको सङक्रमणलाई थप फैलिन नदिन यसका सङ्क्रमित बढिरहेको भारतबाट आवतजावत रोक्न सीमामा सशस्त्र प्रहरी र जनतासँगसँगै खटिएका छन् । सङक्रमण फैलिन नदिन सशस्त्र प्रहरी र जनता सँगसँगै खटिएका कारण सीमानाकाबाट लुकेर आउने तथा चोरी तस्करी नियन्त्रण भएको भजनी नगरपालिका-५ का वडाध्यक्ष केशव बुढाले बताउनुभयो । उहाले विश्वभर महामारीका रूपमा…