काठमाडौं । मन्त्रीपरिषदको बैठकमा नै प्रधानमन्त्रीले लकडाउन कार्यान्वयनमाथि ब्यङ्ग गरेपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला समेत जान नपाउने गरि लकडाउनलाई कडा बनाएको छ । मन्त्रालयले यस अघि एक जिल्लबाट अर्को जिल्लामा जाने गरी जारी गरेका सबै सवारी पास रद्द गरेको छ । मुलुकमा कोरोना [कोभिड–१९] भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि गृहले यस्तो निर्णय…