बुटवल । रोल्पामा बम विष्फोट हुँदा चार जना बालबालिकाको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले पुष्टी गरेको छ । प्रदेश ५ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक[DIG] रबिन्द्र सिंह धानुकले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको भएपनि बिस्तृत जानकारी नआईसकेको…