१३ श्रावण २०८३, बुधबार | July 29, 2026

वीरगन्जमा बिहीबार बिहान मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

वीरगन्ज । कोरोना भाइरसका कारण वीरगन्जमा अर्का एक व्यक्तिको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालमा बिहीबार बिहान मृत्यु भएका ५६ वर्षीय पुरूषको स्वाव रिपोर्टमा कोरोना पोजेटिभ आएको नारायणी अस्पतालले बनाएको छ । वीरगन्ज–१० आदर्शनगरका ति पुरुष मधुमेह र मुटुरोगी रहेका थिए । श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो…