७ आश्विन २०८३, बुधबार | September 23, 2026

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना संक्रमण



काठमाडौं । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

यसअघि नै कोरोना संक्रमित भैसकेका सांसद प्रदिप यादवसहितको संसदीय अनुगमन टोलीमा सँगै रहेका पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको हो । पाण्डेले आफुलाई संक्रमण भएको पुष्टि गरेका छन् ।

संसदको सार्वजनिक लेखा समितिको सचिव समेत रहेका पाण्डेसहितका सांसदहरु दुई साता अघि वैज्ञानिक वन व्यवस्थापनबारे अनुगमन गर्न गएका थिए ।

यादवलाई कोरोना पुष्टि भएपछि अनुगमन टोलीमा सहभागी संसद सचिवालयका ८ जना कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  २ : २७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज