काठमाडौं । अस्पतालमा उपचाररत एक बालिकालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल, महारजगञ्जका चिकित्सकसहित ३८ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको न्यूरो वार्डमा उपचाररत कपिलवस्तुकी ६ वर्षीया बालिकालाई कोरोना संक्रमण भएको पुष्टि भएलगत्तै उपचारमा संलग्न चिकित्सक, नर्स, सफाईकर्मी लगायत ३८ जनालाई क्वारेन्टाइनमा पठाइएको हो । अस्पतालको केही बेर अघि सम्पन्न बैठकले सबैलाई…