नेपालगन्ज । प्रदेश नम्बर ५ मा नै पहिलो खाता खोल्दै बाँकेको नेपालगन्जमा कोरोना संक्रमित भेटिए लगत्तै सिल गरिएका बिभिन्न क्षेत्रबाट स्थानीयबासीको स्वाव लिन सुरु गरिएको छ । सिल गरिएको क्षेत्रको सुरक्षा ब्यवस्था कडा पार्दै सिल गरिएका क्षेत्रमा बसोबास स्थानीयबासीको स्वाव संकलन सुरु गरिएको हो । शुक्रबार एक ब्यक्तिमा कोरोना भाईरसको संक्रमण देखिएलगत्तै नेपालगन्जको वार्ड नम्बर…