१३ श्रावण २०८३, बुधबार | July 30, 2026

कोरोना अपडेट : आइतबार थपिए १३० संक्रमित, निको भएर ७५ जना घर फर्किए

काठमाडौं । आइतबार कोरोना भाइरसका १३० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १३० जना संक्रमित थपिएको जनाकारी दिए । सक्रिय संक्रमितको संख्या ५ हजार ४४० रहेको पनि गौतमले बताए । पछिल्लो २४ घण्टामा ७५ जना संक्रमित निको भएका छन् । हालसम्म…