१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

मंगलबार थपिए १५० जना कोरोना संक्रमित, ६०९ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १५० नयाँ संक्रमित थपिएका छन् । २७ वटा प्रयोगशालामा ३ हजार ९६३ जनामा गरिएको परीक्षणमा जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म जम्मा संक्रमितको संख्या पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजा ४७७ रहेको छ । हालसम्म १२ हजार ४७७ जना कोरोना संक्रमणबाट…