प्युठान । प्युठानको भृङ्गी स्वर्गद्वारी सडकमा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएका ७ जनाको मजदुरको सनाखत भएको छ । ४ गते अन्दाजी मध्यराती बजे प्युठान स्वर्गद्वारी नगरपालिका ३ रुमाले स्थित भिंगृ-स्वर्गद्वारी सडक खण्डमा लु २ त ४२३४ नम्बरको ट्याक्टर सडक देखी करिव ५०० मिटर तल खस्दा चालक सहित ७ जनाको घटनटस्थलमा मृत्यु भएको थियो । दुर्घटनाबाट…