१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

नेपाली सेनाको प्रवक्तामा सन्तोष बल्लभ पौडेल, जाँदाजाँदै प्रवक्ता पाण्डेले दिए सञ्चारकर्मीलाई धन्यवाद

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञान देव पाण्डेले नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीबाट बिदा लिएका छन् । झण्डै १५ महिना सेनाको प्रवक्ताको जिम्मेवारी निभाएका पाण्डेले आजबाट सहायक रथी सन्तोष बल्लभ पौडेललाई प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गरेकाछन् । २०७५ चैत्र २९ गतेबाट सैनिक प्रवक्ताको कार्यभार सम्हालेका सहायक रथी पाण्डेले आफ्नो…