काठमाडौं । संसदको राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले बार्षिक प्रतिवेदन समितिमा पेश गरेको छ । समितिले बुधवार बसेको बैठकमा बर्षभरी गरेका कामको प्रगति विवरण तयार पारी ड्राफट प्रतिवेदन पेश गरेको हो । बार्षिक प्रतिवेदनलाई अन्तिम रुप दिन डा विमला राइको नेतृत्वमा उपसमिति गठन गरेको छ । उपसमितिले प्रतिवेदनलाई अन्तिम रुप दिइ मूल…