१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

मुलुकभरको आन्दोलन रोक्ने सिंहदरबार भित्रै कर्मचारीको बिरोध प्रदर्शन

काठमाडौं । निजामति सेवा ऐनमा सरकारको बिरोधमा प्रदर्शन गर्न निषेध गरे पनि निजामति सेवाका नायव सुब्बाहरुले सिंहदरबार भित्रै बिरोध प्रदर्शन गरेका छन् । संघीय निजामती सेवा ऐनमा आफ्ना मागहरु नसमेटिएको भन्दै नायव सुब्बा तथा सो सरहका कर्मचारीहरुले सिंहदरवारभित्रै आन्दोलन गरेका हुन् । आज सरकारी कार्यालय खुले लगत्तै सिंहदरवार परिसरमा उनीहरुले बिभिन्न नारा लेखिएको प्ले कार्डहरु…