१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

फेरि फेरियो सवारी नियम : आजदेखि दुई पाङ्ग्रे सवारीमा पनि जोर-बिजोर लागू

काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि आजदेखि देशभर दुई पाङ्ग्रे सवारी साधनमा पनि जोरबिजोर लागू हुने भएको छ । गृह मन्त्रालयले सबै निजी सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप प्रष्ट पार्दै मोटरसाइकलमा पनि आजदेखि जोर-बिजोर प्रणाली लागू हुनेगरी मातहतका निकायमा परिपत्र…