१६ श्रावण २०८३, शनिबार | August 2, 2026

कपिलवस्तुमा थप २४ जनामा कोरना पुष्टी, वाणिज्य बैंकको म्यानेजरमा पनि देखियो कोरोना

कपिलवस्तु । कपिलवस्तुमा कोभिड १९ थप २४ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ५४७ पुगेको छ । यसरी संक्रमण हुनेमा कपिलवस्तु नगरपालिकाका राष्ट्रिय वाणिज्य बैकमा कार्यरत १ जना बैक मेनेजर रहेका छन । त्यस्तै गरी महाराजगन्ज नगरपालिकाका बर्ष ६ देखि ५१ सम्मका ९ जना पुरुष रहेका छन भने यशोधरा गाउँपालिकाका बर्ष…