काठमाडौ । कृषि क्षेत्रमा आमुल परिवर्तको अपेक्षा गरिएका संघिय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले काम गर्न त्यती सजिलो नभएको बताएकाछन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उपस्थित भएका मन्त्री भुसालले सामाजिक सञ्जालमा आएजस्तो र सञ्जालमा कमेन्ट गरे जस्तो काम गर्न सजिलो नभएको स्वीकार गरेका हुन्…