बुटवल । नेपाल कम्युनिष्ट पार्टी [नेकपा]का महासचिव तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बिष्णु पौडेलले गणतन्त्र दिवसलाई आफ्नो स्थापना दिवस बनाएको खबरकुरा अलनाइनले गणतन्त्रलाई संस्थागत विकास गर्दै अनलाइन मिडियाको विश्वसनीयता र गुणस्तरको विकासमा नेतृत्वदायी भूमिकाका लागि शुभकामना ब्यक्त गर्नुभएको छ । खबरकुरा डकटकमको औपचारीक शुभारम्भको अवसरमा शुभकामना सन्देश पठाउंदै महासचिव पौडेलले छिटो र…