काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट आज सार्वजनिक हुँदैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले अपरान्ह ४ बजे संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट भाषण गर्नुहुनेछ । बजेट भाषण गर्नुअघि त्यो बजेटलाई पास गर्न मन्त्रिपरिषद्को बैठक बस्नेछ दिउँसो २ बजे । मन्त्रिपरिषद् बैठक अघि राष्ट्रिय योजना आयोगको पूर्ण…