२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता : अन्तिम चारको टुगो

बुटवल । रुपन्देहीमा जारी सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारको टुगो लागेको छ । क्वाटरफाईनल खेलबाट जिल्ला भलिबल संघ बाग्लुङ, रुपन्देही, स्याङजा, र नवलपरासी अन्तिम चारमा स्थान बनाएको हो । मणिमुकुन्द भलिबल क्लबको आयोजनामा शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा बुधबार भएको पहिलो क्वाटरफाईनल खेलमा जिल्ला भलिबल संघ पाल्पालाई जिल्ला भलिबल संघ बाग्लुङले…