१८ श्रावण २०८३, सोमबार | August 3, 2026

डब्लुएचओ भन्छ, – निकोभएका व्यक्तिको परीक्षण पोजेटिभ आउनु पुनः संक्रमण होइन, फोक्सोको मृत कोषिकाले हुनसक्छ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एक पटक ठीक भएका बिरामीमा पुनः कोरोनाको संक्रमण पोजेटिभ देखिनु कोरानाको दोस्रो आक्रमण नभएको बताएको छ । यसको पछाडि फोक्सोको मरिसकेका कोशिकाहरु जिम्मेवार हुनसक्ने डब्लुएचओको ठहर छ । दक्षिण कोरिया अधिकारीहरुले १ सयभन्दा बढी कोरोनाभाइरस संक्रमितहरु ठीक भइसकेको केही समयपछि पुनः पोजेटिभ देखिएको बताएका थिए । चीनको उहानमापनि पुनः संक्रमणको…