२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

अस्थायी शिक्षकद्वारा शिक्षामन्त्री पोखरेलको राजीनामा माग

अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन्। आइतबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरूद्ध प्रदर्शन गरेका उनीहरूले आफूहरूको माग सुनुवाइ नगरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको राजीनामा माग गर्दै चर्को नाराबाजी गरेका हुन्। १५ वर्षभन्दा बढी सरकारी सेवामा बिताएका अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरूले…