२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

अरनिको पाण्डेले पनि लिए रास्वपाको समानुपातिक बन्दसूचीबाट नाम फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेका डा। अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिएका छन् । पाण्डेले उम्मेदवारी फिर्ताबारे फेसबुकमा स्टाटस लेख्दै हिजो बसेको केन्द्रीय समिति बैठकमा यसबारे जानकारी गराएको बताएका छन् । फेसबुकमार्फत लेख्दै भनेका छन्, ‘पछिल्लो समयमा विकसित राजनीतिक अवस्थाका कारण विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले…